Posted by: Birkhe_Maila February 6, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
भौते गुरु, मलाइ साझामा मैले लेख्न सुरु गरेको समय याद आयो। "धुवाँ पिएँ, रक्सि पिएँ कहिले तिम्रो बैँश पिएँ" यो पढेपछी म यति प्रभावित भएको थिएँ कि त्यसै त्यसै कबिता लेख्ने तिव्र इछ्या जागेको थियो। अनि गौतम जी को कबिता हरुले मन तानेको थियो। नेपे दाजू र शिरीष गुरुको त कुरै गर्न पर्दैन। उस्तै छ यो पनि!! जो सुकैलाई पनि एकछिन अडिएर सोच्न बाध्य बनाउने- 'गजल संसार हो र संसार गजल हो'!! पहिले गुरु मानेको, अहिले माने गुरु!!! :)
Read Full Discussion Thread for this article