Posted by: Bhaute February 6, 2006
Bus #101: Yatra Samsmaran
Login in to Rate this Post:     0       ?        
लु, नेपाङ्रेजी भर्सन आएछ आज त। गजव छ। चिप्ले जीको यात्रा-संस्मरण लेख्ने शैलि सारै मुन पर्यो है मलाई। मैले भा' "यात्रा बाट फर्केर होटलमा बास बसी भोलिपल्ट साथिहरुलाई सुनौलीको टिकेस काटिदिएर आफू चैँनि काठमान्डु हानिएँ" भनेर एकै सासमा सिध्याम्थेँ होला। हजुरको अझै कम्तिमा ५-७ भाग पक्कै जान्छ जस्तो छ। दिदैँ जानुस, पढ्दै जाम्ला। रमाइलो छ। :-) -भउते
Read Full Discussion Thread for this article