Posted by: shree5 February 6, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
कसको गीत - फिलिम कता पु-याम्न परेको हो, मलाई भनओ न त लाज नमानेर। मैले आफ्ना गोठाँ तो सर्भर (server) भन्नी डिँगो नि बाँध्योछु, आफ्ना मिलती भाका सईँहुरसित गीद चईनी फिलीम नि साटा साट अरिन्तो केरे (ftp) बाट पहिले पहिले बेलाबेलाँ, त्याँसी सईँहुरले फेरि जतापाच्छे कानुनैले जो समात्नी चईनी सरकार जो लाग्नी खाले कुराहुर हाल्न थालेचन र बन्द अरेको थिएँ केरे । ल, फेरि बनाम्चु एउटो तेस्तै जो। तपैँलाई मेरै सर्भरको ftp को अस्थाई लग-ईन ईमेल अर्देको छु काका अहिलेलाई, हाल्न मन भाको सद्दे सद्दे कुरा हाल बुढा त्यँहा। पछि फेरि अर्को बनाम्ला, अहिलेलाई तेसैले जो काम चलाम, जतापाच्छे काम-कुरा भनि नअरम् है त - मलाई गाल नपारओ बित्थाँ।अरु सईँहुरले पुनि मिसीनी भा ईमेल अरम केरे है त । Keep rolling...
Read Full Discussion Thread for this article