Posted by: shree5 February 6, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
यी काकाले टईप अर्दा पुनि तो किबोर्डाँ चईनी भाले कुखुराले चारा टिपे झै एउटा अक्षराँ ट्वाक्क पार्नी, अनि फेरि कता तिर होला भनेर खोजेर बल्ल फेरि आर्को अक्षराँ चईनी ठुँग्नी अर्दा रैचन् केरे । उता तिहुन डढ्यो कि भनेर फेरि तिहुन चलाउनी, त्याँसी फेरि स्टोपको दम घटाउनी, अनि फेरि आएर अक्षर खोजेर ठुँग्नी अर्दा रैचन् केरे । तेसो भा'सि हराम्दैन त ? तिहुन पुनि डढो उता, यता टाँसेको नि भ-याङभुरुङ्ग भओ त नि । अलि धार्जे भअर चईनी बरु आर्कै पाटी ( जस्तै wordpad ) मा लेखेर टाँस्नी अर न बुढा, अनि सुर पाम्चौ । Keep rolling...
Read Full Discussion Thread for this article