Posted by: Bhaute February 6, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
हेर, यी मुन्द्रेले त गोप्यकुरो खोतल्न लाएछन यार। सुरुमा तेसो अरेर दुर्पिनलाई फुकस नअरिकन त काम अर्नै जाअँर नचल्नी नि। :-) ह्यात्तेरी, उतातिर अर्को धागाँ " पछाडिका बेन्चाँ बस्नीले जे पायो त्यै लेखेर मुन्छे मारे, अगाडिका बेन्चाँ बस्नीले कसैलाई जिउँदै चक्कुले चिरेर मारे, कसैले सिमेन्टीर छडले पुरेर मारे" भनेर ठुलो ठुलो सोरले झअडा अर्दै रे'छन। एउटी कैलेई झगडा नअर्नी फुच्ची पनि राता राता आँखा बनाम्दै रै'छिन। मन कमलो भएनि तिनले नि कसैलाई चिरेर सिध्याइछन जस्तो छ। :-) जतिखेर नि साझामा देख्छु कतिखेर मुन्छे चिर्न जान्छिन कुन्नि। त्यसमाथि मैले फेरि याँ आफ्नै लगौँटी खोल्दै हिँडेछु। माथिको सप्पै मैले गफ दे'को ब्यारे। ही ही ही ही। :-) :-) -भउते
Read Full Discussion Thread for this article