Posted by: kick February 6, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
केटाहुर डुल्न चैं धेरै जो डुलेआ रैचन गाँठे। तेइ भएर त यस्ता स्वादआ र दम भका गफ अर्चन। पूर्व भने पूर्वै पश्चिम भने पश्चिमै, यस्तो पो त काइदा। *** अँ सिरे, बा आमाआ मन राख्नि भन्नि तेरा कुरा मुनासिब हो। चित्त बुजो। *** जिम्माल माइला, सक्नि भए त तो गीद एइ चौपाराँ घन्काउन मिल्नि अरि राख्न हुन्तो के रे। आफू परियो ज्याद्रै जो सोजो के यस्तायस्ति कम्पुटरा कुराँ। लप्पन छप्पन आउन्न के। अव तो बिजुली चिठ्ठीआ पठाउनी भन्नि त "आकाशओ फल, आँखा तरि मर्' जो भओ मेरालाइ। सिकाउन सकिन्च एइँ जो भनि भनम के रे। हैन भनि नेपाल तिराट कोइ आउँदैछन भनि यो गीद जसरी भा नि मगाउ। त्याँसि तिम्ले जो बरु एइ चौपाराँ टेपरिकर जोडेर सप्पैलाई सुनाउ है तो। हेsss टिकट काटि काँ हो त जानि सञ्चै छौ कि कस्तो छ सान्नानी नरिसाउन सानो कुरैमा आज मुग्लिङ झरौं भोलि त बसमा सरर बुटोल हुँदै तुल्सीपुरैमा
Read Full Discussion Thread for this article