Posted by: sajhabusaima February 6, 2006
Muslim Cartoons thats causing all these Riots
Login in to Rate this Post:     0       ?        
अफगानस्थान मा तालिवान ले बुद्ध को पुरानो मुर्ति भत्काइदा कुन मुस्लिम देसले बोल्यो? गोरा वा अरु धर्म मान्ने हरु लाइ मार्दा अल्लाह को देन भन्ने यि बगरे हरु(उग्रबादि मुस्लिम ) जाबो एउटा कार्टुन को निउ मा यस्तो आतङ्क अनि के भन्ने त यिनि हरु लाइ ? समय अनुसार परिब्र्तन गर्न नसक्ने यस्ता समुह हरु आफै धब्स्त हुन्छन , यि भनेका मुस्लिम धर्म को नाम मा ब्यापार गर्न पल्केका मानिस हरु हुन र यिनि हरु साधारण मुस्लिम हरुका लागि अभिषाप हुन।न त यसले मुस्लिम दुनिया लाइ केहि फाइदा छ न त यसले पश्चिमि दुनिया को चाल चलन मा केहि फरक हुनेछ ।
Read Full Discussion Thread for this article