Posted by: Bhaute February 6, 2006
Nepal via Delhi
Login in to Rate this Post:     0       ?        
ए रिक्कु ? कतिसारो छेरुवा हउ यार तिमी। त्यहाँ दिल्लीमा १५ घन्टा बस्न मुन नभए खुरुक्क पोका बोकेर बाहिर निस्क। अनि टिरेन चढेर बम्बै जाउ। २-४ दिन त्यहाँ मजा सँग घुम। रातो, पहेँलो हरियो, निलो सप्पै छेत्र घुम। मनिषा दिदी नेपाल मै घुमिछन् के रे। तिनलाई त भेट्न पाम्दैनौ होला त्याँ। मजा'ले समुन्द्रका तिराँ बसेर भेल-पुरि खाउ। अनि फर्केर फेरि दिल्ली आउ। बैँशाली एकस्पेरेसमा चढेर गोर्पुर झर। अनि त्याँट जीपको डाइबर ढोका बाहिर झुन्डेर गाडि चलाम्छ के रे अनि तिमी चैँ डाइबरको सिटाँ बस्न पाम्छौ। अनि त्याँसि सुनौलीबाट रिक्सा चढेर बटौली आउ न। किन नानाथरि सोँचेर डराम्दै बसेको यार, गोर्खालीको पुत्र भएर पनि। :-) :-) -भउते
Read Full Discussion Thread for this article