Posted by: miss_ me February 6, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
बिर्खेजी! चिन्ता गर्न पर्दैन अहिले त्यतातिर सब पिच भैसकेकोछ । लमहि देखि तुल्सिपुर त्यो भनदा पनि अझ पश्चिम सम्म। साच्चिकै राम्रो गीत आएछ है :) "भोलि त बसमा सरर बुटोल हुँदै तुल्सीपुरैमा "
Read Full Discussion Thread for this article