Posted by: Nepe February 6, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
म पनि व्याकरणको, खास गरेर ह्रस्व-दीर्घको मामलामा, खत्तम छु । फेरि वाक्य-विन्यासमा पनि अंग्रेजीको प्रशस्त नक्कल हुन जान्छ । 'भाषा विकास परियोजना' मा कार्यरत केदार शर्माजी साझाका आक्कल झुक्कल आउनुहुने भए तापनि साझाको एक योग्य भाषाविद् एवं श्रोतसम्पन्न व्यक्ति हुनुहुन्छ । - http://www.sajha.com/sajha/html/openthreadall.cfm?forum=2&threadid=17982&start=21 वहाँलाई साझामा पनि एक 'भाषा सहयोगी परियोजना' शुरु गर्न सादर निवेदन गर्ने हो कि ? ___
Read Full Discussion Thread for this article