Posted by: kick February 6, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
ए सिरे, तेरा केन डाँडा तिरै जो हाम्रै रहनसहनाँ हुर्केआ कन्ये केटीहुर छैनन र? किन जान परो गाँठे गाम गामै जमुनि खोज्न यस्ता अप्ठेरा बेला तेतै जो काइदाआ सुकुमारीहुर छन भनि। हेssss सललल बगेको पानी झललल बलेकी रुपरानी नरिसाउन सानो कुरैमा आज मुग्लिङ झरौं भोलि त बसमा सरर बुटवल हुँदै तुल्सीपुरैमा
Read Full Discussion Thread for this article