Posted by: miss_ me February 6, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
गौतमजी ले राम्रो कुरो उठाउनुभयो। सुन्दा एउटै सुनिएपनि ब्याकरण नमिल्दाफरक अर्थ दिने शब्दहरु अनगन्ति छन हाम्रो भाषामा। भाषिक शुद्दता बोलीचाली तथा साहित्य श्रृजनाको लागि अपरिहार्य नै छ।नेपाल भन्दा बाहिर बस्ने हामी जस्ताको लागि त झन नेपाली माषा कायम राख्न चुनौती जस्तो नै भैसक्यो। हो मा हो मिलाउन त सजिलो लाग्छ मलाई पनि । तर........नेपाली ब्याकरणको लागि चाहिने प्रयाप्त जानकारीको अलि कमि भएको पाउछु म आफू भित्र । बिर्खे जी ले भनेजस्तै "साझा मा चिहाउनेहरुमा कोहि न कोहि त हुनुहोला नि सुझाव दिने" । :)
Read Full Discussion Thread for this article