Posted by: Birkhe_Maila February 5, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
चित्रे- हे नचिनेर यात्तिकै टोलाइन झन्डै मैले भाइ भनि बोलाइन लाइछौ बेसन, हे लाइछौ बेसन,चिन्ननी नसक्ने आइछ फेसन हे नक्कल पनि, हो कति भाँति टाइट पाइँट, छ इन्चको हिल माथि लाइछौ बेसन, हे लाइछौ बेसन,चिन्ननी नसक्ने आइछ फेसन मैना- हे हिड्छौ तिमि दुनियाँ भड्काउँदै जता केटि हे त्यहि जिब्रो पड्काउँदै लाइछौ बेसन, हे लाइछौ बेसन,चिन्ननी नसक्ने आइछ फेसन चित्रे- हे ब्युटि कन्टेष्ट फेसन सो भन्ने ढाका टोपी लाउने लाई नगन्ने लाइछौ बेसन, हे लाइछौ बेसन,चिन्ननी नसक्ने आइछ फेसन मैना- हे आमा कुर्छिन रातभरि भान्सा मा छोरो सधैँ डिस्को र डान्समा लाइछौ बेसन, हे लाइछौ बेसन,चिन्ननी नसक्ने आइछ फेसन चित्रे र मैना दुवै- हे सकेसम्म छोड्दै जाउँ किर्ती नसकेनी हे नछोडौँ संस्क्रिती नलाउ बेसन, हे लाइछौ बेसन,चिन्ननी नसक्ने आइछ फेसन
Read Full Discussion Thread for this article