Posted by: Birkhe_Maila February 5, 2006
Login in to Rate this Post:
0
?
हो सिरे ठिक कुरो अरेउ, मुन्द्रेको चालामाला ठिक देख्तिन मु नि। अइले लाटि न बाठि जो भ नि चल्च तेसलाई। खर्रिएको बेलाँ तेसै तेसै उन्मत्त भा च के रे, पचि घैटाँ घाम लाएसि था पाम्च। बरु काका कता लाएचन? अस्ति मुइँले बचन लाए भनेर दुख पो माने कि? आम्दैनन् त अचेल।
हो हो, भौतेले खोकेओ मुईँले नि सुने, आम्दै होला यता