Posted by: Birkhe_Maila February 5, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
नेपे दाजू, धन्यवाद् comment को लागि। मलाइ पनि तपाईँले औँल्याउनु भएको शेर अलि मनमा खट्की राखेको थियो २ वटा कुराले- १) खोलो उल्टो बगाऊनुको अर्थ विपरीत पनि लाग्न सक्छ। २) 'बाँध बाँधि' भन्दाखेरि 'बाँधि बाँधि' जस्तो सुनियो। कि बाँधी दिर्घ हुनु पर्ने हो???। तपाईँको सुझाव मन पर्यो म त्यहि शेर राखेर यसलाई मिलाउँछु। शिरीष गुरु, Thank you! खै बेहर मिलाउने मेरो बसमा छैन जस्तो छ! एउटा प्रश्न गरौँ गुरुलाई भनेर, कुनै शेरमा मैले माथिको गजलमा राखेको जस्तो कसैले भनेको कुरा (" ") संकेत दिएर लेख्न मिल्छ कि मिल्दैन? (उदाहरण “अब दु:ख हुँदैन”, आमालाई मनाउन खोज्दै छु ) गौतम गुरु, धन्यवाद्! गुरुहरुको सिको गर्दैछु :)
Read Full Discussion Thread for this article