Posted by: Gautam B. February 5, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
जिम्मालको प्रवाह ईर्ष्यालायक छ। अरु पनि जाओस् जिम्माल। जासूस केटा र le chef du nuitजी, कविताहरु राम्रा छन्। म त्यस्तो समालोचक त हैन, तर अलिक भाषागत शुध्दतालाई भने ध्यानमा राख्ने हो कि? लेख्दै जानुहोस्, धेरै कुरा सिकिदैं गईन्छ। मेरो अनुभव त त्यस्तै छ। र अन्तिममा एउटा कुरा साथीहरुसंग, नेपाली ब्याकरणमा अलिक दक्षता भएका साथीहरुमध्ये कसैले एउटा "नेपाली ब्याकरण" धागो शुरु गर्ने हो कि? के विचार छ जिम्माल, भउतेजी, मुन्द्रेजी, माष्टर्नी नानी, नेपेजी, शिरिषजी, दादा गिरिजी,नवप्रयोगीजी, spyboyजी,le chef du nuitजी.............................? त्यो धागोमा शुध्द नेपाली लेखनका बारेमा छलफल चलाऔँ।
Read Full Discussion Thread for this article