Posted by: sherpini February 5, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
सबैलाई नमस्कार है, दाईहरु बिहानदेखी चौतारिमा बसेर बात मारिराख्नुभएको छ, भोक पनि लागिसक्यो होला, लो खाजा खानुस्, मैले आफ्नै हात्ले पकाएर ल्याएको । मलाई त त्यो मुन्द्रेको बिचित्र को चित्रहरु हेरेर खुबै हासो उथ्यो नि । हैन त्यो मुन्द्रेलाई नि के के गर्न आको । अनि अचेल हाम्रो डल्लि दिदी, लाहुरे दाइ चौतारीमा आउनु हुन्न कि के हो, भेतै हुँदैन ।
Read Full Discussion Thread for this article