Posted by: Dada_Giri February 5, 2006
Login in to Rate this Post:
0
?
म त्रिदिवसीय राष्ट्रव्यापी भ्रमण सकेर हिजो सकुसल राजधानी फिरेँ.
आज नेपाल बन्द छ. घरमै छु, नजिकैको सिबर भने खुल्या रेछ.