Posted by: sayami February 4, 2006
Picture talks...
Login in to Rate this Post:     0       ?        
. जन्मेको पूर्व हुर्केको पश्चिम सिकेको बर्णमाला गर्दैछु काम अण्कमाला रोएको आफ्नो देश नेपाल आमा ज्यादतिले भरायो आशु आखामा साझातिर यसो पस्छु एउता दुइता तस्बिर छोड्छु यो मेरो सिकेको शिप होईन सिकायो मलाइ आमाको आशुले टास्दै जाउला अर्को तस्बिर् फरक होला अबश्यै आमाको अनुहार सायमि
Read Full Discussion Thread for this article