Posted by: Bhaute February 4, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
ओके दाई नमस्ते गरेँ है त। अनि धन्यबाद है, शुद्धा (शुध्दा :-)) शुद्धी को लागि। यो भाषाले सँधैँ धोका दिन्छ मलाई। हिजो नेपे जी ले पनि सुधारिदिनुभएको थियो सान्दर्भिकतालाई। :-)। गुगलमा हेरेको त तिनवटै प्रयोग गरेका रहेछन् झन् गाह्रो भो मलाई। कैले काहीँ त अमेरिकनले "क" र "ख" एउटै भनेर पनि भा'को छ जस्तो लाग्न थाल्यो ( आफ्नो खुबि नभएर के हा हा)। हजुर त डाउटर भा' पछि त हाम्रो संगतै गर्न छोड्नु भो त ? :-) त्यसरी चटक्कै मायाँ मारिदिनु त भए न नि। यसो चौतारी तिर पाल्नु भए नि हुन्थ्यो के रे। (यदि हाम्रा गनफस्याङ गफमा आपत्ति छैन भने।) :-) -भउते
Read Full Discussion Thread for this article