Posted by: Bhaute February 4, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
के सारो आत्तेको त नि बिर्के जी। छोडेर जाने जैरी ढुक्क देखिन्छे। काली गए गोरी आउँछन, चिन्ता नगर्नुस। धेरै आत्तिएर फेरि पाईँट पनि फुत्त खस्ला। :P गजब छ ! तपाईँको धेरै तिर पकड रे'छ। तामाङ् सेलो,लोक गीतहरु पनि सप्पै कण्ठै, गफ उस्तै, कविताहरु उस्तै। पढ्न पाउँदा सारै खुशी लागेको छ। निरन्तरता दिनुहोला, मेरो शुभकामना ! :-) -भउते
Read Full Discussion Thread for this article