Posted by: shree5 February 4, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
ए मुन्द्रे, काकाले भुङ्ग्रिमा झीर र सनासो तताम्दै छन्। तेसका काखीको जनै खटिरा चईनी फोर्दिन्चु भन्ते, कसको हो र भनेको "देख्लास नि आफैले जो " भन्ते । जिम्माल लाई बित्थामा बुढो नबनाओ न, दादाले चईनी हर्लिक्सको सिसाँ घीउ लेईदेसि त पाखुरा मिच्न थाल्लान केरे नि बिर्खेले पुनि । हिजाऽज लाले कता मोरेचन कुन्नि, गुरे भन्नी नाम बनाएर आम्नी लाले जो हुन कि त, कुरो नमिले माफ पाम है । कसै-कसैले त दादासितै गाका हुन अरे लाले भनेर नि भन्ते, के हो ? भउते नि कता कता आर्का गामतिर रोदी लाम्दै हिँड्न लाएचन केरे, चौताराँ आम्नै छोडेछन् । Keep rolling...
Read Full Discussion Thread for this article