Posted by: Ocean February 4, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
आफु काका भ'र नि बानी बेओर सक्कल सपै हजुर बौ को जस्तो छ, आर्कालाइ तेसो भन्चन ! जिम्मालबा त हामी भन्दा तन्नेरी देखिन्चन ए ! नचिन्नीलाइ त भख्खर २२-२५ को उमेरका हुनकी जस्ता ! त्यै भ'र त जिम्मालनी भाउजु लाइ घर छोडेर ओखती खोज्दै हिन्या थे अस्ती ! काका बुडालाइ त यहिँ टोकम कि ठोकम् जस्तो भइच ! :)
Read Full Discussion Thread for this article