Posted by: gwajyo February 4, 2006
Iswor Ballav
Login in to Rate this Post:     0       ?        
'म उही खुकुरी माझ्न व्यस्त छु म उही घाउ सुमसुम्याउन व्यस्त छु म उही उत्सवमा व्यस्त छु मेरा अनेकन् सपनाका खोलाहरूलाई शुभकामना दिनेहरू तिमीहरू, मेरी आमाको लास हेर्न आएको भीड हौ तिमीलाई सबैको सहानुभूति छ सबैको सहानुभूति छ किनभने मेरी आमा मरेकी छ त्यो तेस्रो व्यक्तिले मलाई विस्तारै सुमसुम्याउँछ किनभने मेरी आमा मरेकी छ ।' ekantipur
Read Full Discussion Thread for this article