Posted by: Birkhe_Maila February 4, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
भौते काजि, ठिक कुरो गर्नुभो पुच्छर समाएर घिसारिनै पाए पनि कतै त पुगिन्थ्यो नि! :) नेपे गुरु, धन्यवाद् छ र साथ साथै आभारी पनि छु म जस्तो भर्खर घस्रिँदै गरेको सिकारुको गजलमा एकछिन अलमलिनु भएकोमा! यस्तो प्रोत्साहन र खुराक पाएँ भने त म पनि केहि सिक्छु कि! धन्यवाद् गौतम गुरु! साँच्चै गजल ज्ञान बटुल्ने अमूल्य धागाहरु रहेछन यहाँ!
Read Full Discussion Thread for this article