Posted by: Birkhe_Maila February 4, 2006
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
दामि छ गौतम जी! "शाही पूजा" १,२ र ५ त गजबै लाग्यो मलाइ! गणतन्त्र जी को नि उस्तै रेछ, सम-सामयीक घटनाहरु राखेर लेखेको हाईकु तिख्खर हुँदो रेछ, सिजन अनुसारको तरकारी र अचार जस्तो! रेच जी को आधुनिक ‘कुखुरि काँ’ दामि लाग्यो हे हे हे :)
Read Full Discussion Thread for this article