Posted by: Birkhe_Maila February 4, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
ए काका बुडा बुडेसकालाँ तिम्रो आँखा त धमिलो भो भो सुद्धि नि धमिलो भो झै मानिचु मुइँले। लाउरे त जेठा दाई हुन नि के को माईला माईला भनिचौ? माईला त मै हो नि लाउरे काँट हुनु म, उइलेइ गल्लावाल ले छाति नापेर चाइन्जो " चिकन चेस्ट" भो भनेर फाल्देको बिर्सेउ बुडा मुलाइ? त्याँसि चेस्ट त बड्नै पाएन भुँडि चाईँ बड्या बडेइ तिम्रै अस्तो भैसको काका। नपत्याए हेरे हुन्च सिरेले टाँस्या फोटु। गोताएँले दादाओ चिठि टाँसेर गजप अरो! लु मुलाई एउडा हरलिक्स को सिसि भरि घ्यू, एक माना जिम्बु अनि चुक अमिलो ल्याइदिनु परो दादा! पैसो माउने काम अरिहाले हुन्च मुन्द्रे जति सको छिटो, फेरि काका बुडाओ त भर चैन! ----------------- लु हिजो आम्न पा थिन चौतारिआँ चाइन्जो गोरेको शुक्रबार लाएर 'तुच्च तुच्च' पार्दा पार्दै गुरुबालाइ गालि अर्दा अर्दे रात परो हिजो। अब आज चाइँ मेरो यतै बास हुन्च अस्तो च- चौतारिमा बसौँ न एकै छिन आज गए भोलि नि आउँछ दिन घर त ठिमीमा साह्रै नै दिल बस्यो कान्छि तिमिमा
Read Full Discussion Thread for this article