Posted by: KaLaNkIsThAn February 4, 2006
Another song playin in my mind.. [continued]
Login in to Rate this Post:     0       ?        
La euta song nalekhi bhaa chaina... :S तिमीलाई भुल्दा म एक्लो परेछु लिमीलाई सम्झे तिमीसाथ आयौ कुनै चिज मिठो म खोजीरहेथें म सोचिरहेथें तिमी याद आयौ उज्यालो बढेझै भयो आज झन् झन् उज्यालो त मुस्कानले बल्छ भन्छन कि मैलाई सम्झि तिमी मुस्कुरायौ कि आयौ तिमी चाँदनी रात आयौ कुनै चिज .... तिमीलेपनि सम्झिएकि भए लौ चुम्यौ चाहनाले अझै मन परायौ मलाई भुलेकि भए के भनु ख्वै तिमी हर्षायौ के विस्मात् आयो कुनै चिज ..... -- Narayan Gopal
Read Full Discussion Thread for this article