Posted by: Ocean February 4, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
ह्याऽऽऽ जमुनि भाउजुको ठूलो चैँ पाटो पो रच मोल घोउट्याको त ! मुइले त जमुनी भाउजु त चन्द्रमा तिर पुएकी रचिनकि झैँ मानेको ! तो पाटाँ त माटो नि फोटोमा देखिनि चन्द्रमा को आगनमा भ'को माटो जस्तै र'च गाँठे ! फोटु तेस्तो होलाकी त्याँको माटै तेस्तो होला ? लाम्काने बाख्राओ सेतो पाठो मजाओ रच । लौ माता मेरो सुद्दी बुद्दि बदाइदेउ भनेर भद्रकाली भाकेओ थेँ, काकासँ आलिआलि पैसो नि लिनपर्नि छ के रे अब त्यै बोको ले'र जानपर्च कि क्याओ भद्रकाली पूजाअर्न !देलान की देओइनन् बुडाले कुन्नी, सन्काआ छन के रे नानाथरी कुरा अर्नी पो हुन की । :)
Read Full Discussion Thread for this article