Posted by: shree5 February 4, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
खास मेरा जो गाम्लेहुर (Engineers without borders, EWB) चईनी नेपालाँ गएर चईनी ढिकी कुटे जस्तो अरेसि त चईनी घटटटट पानीको धारा आम्नी कल-धारा बनाएर फर्केचन केनडाँडा तिर जो । फुटाँ याम्कीले रङ्गै जो मानेर पानी निकाल्दै छन केरे, यो हालेसी त गोताएँलाई हाईसन्चो जो भाको छ अरे केरे । Keep rolling...
Read Full Discussion Thread for this article