Posted by: wretch February 4, 2006
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
पारस सरकार अनि उस्को बाउ धन्य तिमी ठुलो समाज सेबक रहेछौ मैले त तिमीलाई गुन्डा भन्ठानेको तक्मा अलन्कार तिम्ले पाएछौ नत्र दुनियाले पनि तिमीलाई गुन्डै भन्ठान्थ्यो धन्य तिम्रो बाउ बाठा रहेछन् मैले त हत्यारा भन्ठानेको आफ्नै मोडेलको प्रजातन्त्र दिए जनतालाई नत्र दर्बार खरानी पहिले नै भइजान्थ्यो
Read Full Discussion Thread for this article