Posted by: wretch February 3, 2006
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
चुनाब् खै उमेद्वार ? भोट खोज्न गयो रे खै भोट ? ब्यारेक भित्र छ रे खै ब्यारेक ? दरबारभित्र छ रे खै दरबार ? "प्रजातन्त्र" दिदै छ रे खै प्रजातन्त्र ? भरतकेसर को घर मा छ रे खै भरतकेसर ? पैसा लिएर बिदेश गयो रे खै पैसा ? हजम भयो ।
Read Full Discussion Thread for this article