Posted by: Echoes February 3, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
चार कक्षामा कविता लेखेर पुरस्कार पाएको याद आयो । निरन्तरता दिएको भए त शायद यो धागोमा अभिब्यक्त पंक्ति र बुज्रुक्-सुझाबहरुलाई उचित ढङ्गले बुझ्न सक्ने थिंए होला । तर रमाइलै लागेको छ ।
Read Full Discussion Thread for this article