Posted by: Gautam B. February 3, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
ए काका बूढा, के को मलाई मुख चोख्या भन्छौ हँ? तिम्रो त मुख मात्तै हो र, जीऊ पूरै चोख्याउनु पर्नी भा'छ; त्यो पनि तीन चोटि। त्यसपछि गोदान गरेसी मात्तै चोखिन्छौ तिमी। माष्टर्नी नानीले सिकाको श्लोक त पढौम्ला नी म पनि।
Read Full Discussion Thread for this article