Posted by: Ocean February 3, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
अट्लेटिन बट्लेटिन काइँयो जुल्फी लेटिन कोरनी लरकाइयो ! हेहेहे, तिम्रा पालाओ गीद म काँटी सम्जेर गाम्नी हो काका ? बरु हाम्रा पालाओ गीद सुन ! तिमीलाइ बोलाएँ, तीजको दिनमा तर्केर हिन्यौ, फर्केर हेर्यौ आज तिम्रो बाउले मलाइ घुरेर हेर्यो त्यो किन ? अस्ति रत्नपार्कको बगैँचामा तिमीले मलाइ दाइने आँखा झिम्क्यायौ तर आज ब्यान भेट हुँदा जुत्ताले हिर्कायौ त्यो किन ? आजभोली केटाहरुको अर्काको स्वास्नी भगाउने के चलन हो केटीहरु लोग्ने छोडेर पराया केटासँग पोइल जाने भो न्यू जेनेरेशन !! आहाऽऽ न्यू जेनेरेशन !! तिमीलाइ बोलाएँ ,तीजको दिनमा तर्केर हिन्यौ, फर्केर हेर्यौ आज तिम्रो बाउले मलाइ घुरेर हेर्यो त्यो किन ?
Read Full Discussion Thread for this article