Posted by: Ishwor February 3, 2006
Login in to Rate this Post:
0
?
तिम्रा साली को को सँ लागिसके तिम्लाई था' छैन ?
भौते काजी ले पुरानो बनाइ सके तिम्लाई हेक्का भे'न ?
बुढो आफु नसकेर किन फलाकी मात्रै हिन्छौ ?
भाउजूले (साली ताकेको)था पाएमा तिम्ले चै अगुल्टो पक्कै खान्छौ ।
ही हि हि :०)
ईश्वर