Posted by: Dalli Resham February 3, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
यो चौतारो त धेरै पुरानो भयो भनेको त झन झन रमाइलो पो हुँदै रहेछ । खै आज्- भोली एसो चौतारो तीर नछिरेको त सबैले माया मारेछन मेरो । ल है रमाइलो गर्दै गनुर्स म चाही अब लाग्नु परो ।
Read Full Discussion Thread for this article