Posted by: Ocean February 3, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
बन कुखुरो सन्-कुखुरो होईन दम्तरीहरु हो, मैले त पल्ला गाम्तीर तित्रा कुत्कुताको सुन्यो छु केरे । कोइ अदिकारको कुरो अरिचन कोइ एउदिनमा कतिपल्ट शिकार खेल्न जान सौचौ भन्नि कुरो अरिचन । बन कुखुरा भन्दा त तित्रो नै जो तिख्खर हुन्छ नि, होइन र भन्छु ? अब घराँ ल्या'र पाल्यो भुने अण्डा सण्डा पनि परियाल्छ । लु हिन सपै जना एउटा एउटा डोको बोकेर तेतैतिर अब !:) आज त पल्लागामका कुरा सुनेर कम्पुटर नि फोर्दिम कि जस्तो भैच मुलाइ त ! :)
Read Full Discussion Thread for this article