Posted by: Bhaute February 2, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
घर कुखुरी खोज न घर कुखुरी। के बन कुखुराको पछि लाग्नु यार। :-) गामका घर कुखुरी कता लाग्छन बिचार अर्दे अर, अनि हामी पनि पछि पछि त्यतै लागम्ला। चुत्रो, निबुवा साँधेर खाम्दा, दोहोरी खेलम्ला, रमाइलो अरम्ला नि। :-) जमुनि नछुनि भै'छ के रे। ति सिरे पनि के सारो मातेका मुन्छे के। बेडुलोको झागाँ लुकेर गैराघरे लाटीलाई स्यान्स्यानो ढुङ्गाले हान्दै बस्याथे। न पानी पर्नु, न घाम लाग्नु किन बेतका छाता ओडेर बसिछे यो लाटी भनेको त त्यसले सिरेलाई देखिनछे के रे । प्याट्ट प्याट्ट ढुङ्गा मात्रै आउनि के रे। अनि अति भएसि छाता ओढेर बसेकि रे'छ के। :-) :-) -भउते
Read Full Discussion Thread for this article