Posted by: Bhaute February 2, 2006
Bus #101: Yatra Samsmaran
Login in to Rate this Post:     0       ?        
लौ हेर ! यस्तो मज्जाको कहानी नै छुटेको रे'छ मेरो त। चिप्ले जीले धेरैनै चिप्लेटी खेलिसक्नु भे'छ, म त एकै दिनमा चिप्लेटी खेलेर सक्काएँ है। :-) गजछ चिप्ले जी, आज देखि म पनि नियमित पाठक। अब अर्को भागको प्रतिक्षामा। :-) -भउते
Read Full Discussion Thread for this article