Posted by: Birkhe_Maila February 2, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
हन के कुरो अरेको इस्सोर बुरो ले, काका बुडा खोल्खोलै मर्स्याउँदियाट आँधि पुउचन कि क्याओ? :O:O भनेसि मर्स्याउँदिआट खोल्खोलै पैला मुइलिङ झर्तारेचन अस्तो लाओ, तिर्सुलि अनि त्याँसी देउघाटाँ पुएर काळी गन्डकि बाट उँभो लाउतारेचन क्यारे, अनि गल्याङ भन्जेङ पारी मिर्मि वारि बल्ल आँधिआँ मिसिन्चन कि के हो? बुडा त गजपै रेचन त बाङ्गो बाटो खोल्खोलै हिन्तारेचन् :)
Read Full Discussion Thread for this article