Posted by: le chef du nuit February 2, 2006
UNDER 19 WORLD CUP
Login in to Rate this Post:     0       ?        
एक्दमै sure मैले पुरै playing conditions चेक गरेको, के रैछ भने २० बर्ष पुरा नभएसम्म eligible हुन्छ । त्यसैले १९ बर्ष xyz दिन भएमा ठिकैछ, २० बर्ष complete भको हुन नपाइने रहेछ । तेस्को मतलब चौगाइ, सुबेदी र चौधरी चाही ineligibe रहेचन । रेग्मी भने खेल्न पाउने रहेछन । मैले अरु देश हरुको lineup पनि हेरेको, खाली नेपालको team मा मात्रै overage प्लएर्स देखे ।
Read Full Discussion Thread for this article