Posted by: Bhaute February 1, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
लोल !!!!!! मुन्द्रे !!!! हाहाहाहा, मुन्द्रे हाँसेको देखेर झन औडाह भयो यार मलाई, हाँसोले। कहाँ पाम्छन यार यिनले यी थरिथरिका चित्रहरु। हिजो जे देखेनि रिस उठेको थियो, आज जे देखेनि हाँसै मात्र उठ्छ यार। के भा'को हो यो मलाई। कुरकुरे बैँश भनम भने पनि हड्डी छिप्पइसक्यो। हड्डी कुहिएर फेरि कुरकुरे हुनलाएछ कि कुन्नि। :-) :-) -भउते
Read Full Discussion Thread for this article