Posted by: Bhaute February 1, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
हेर न बिर्खेले कुरो घुमाका। जिम्माल्नीलाई फकाउने मन्तर खोजेका यहाँ। :-) "खुशी हुनि भए भउ, नत्र म चुनापाँ उठ्छु" भन्नुस न जिम्माल बा, जिम्माल्नी यूँ खुशी हुन्छिन। :-) हरे ! शिब, यता हर्नुस त, - http://kantipuronline.com/kolnews.php?&nid=64290 "भोट हाल्नी भा' हाल, नत्र जागिर जान्छ"। हे भगवान, भोट पनि जबर्जस्ति हाल्नु पर्ने यो कस्तो ज्ञानेतन्त्र.......... ए सरी है !! प्रजातन्त्र हो ? मलाई त औडाहा भएर ल्यायो यार। :-) बनेपा नगरपालिकाको मेयरले अन्तरवार्ता दिएको टिभीलाई। " मैले मेयरमा अनि जहानले देपूति- मेयरमा उमेदबारी दिएर ल्यायो" रे। कति हाँस्नु यार, नशा नशा दुखिसक्यो। :-) -भउते
Read Full Discussion Thread for this article