Posted by: Birkhe_Maila February 1, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
गिद त गाम्ला नि नमे, बरु एउडा सल्ला मागम भनेर, सुटुक्क है त? यो 'गलफिरेन' भन्ने मुन्चे रिसाउँदा क्यार्न पर्च? मलाइ त किन चाइएको थ्यो र त्यो एउडाले भन्दै थ्यो क्या मुलाइ त्यसैले सोध्या :P :) एउडा गिदओ टुक्रो है त फेरी - असुनी बरुनि जता हेर्यो तरुनि लौन मैले कसो गरुँनी
Read Full Discussion Thread for this article