Posted by: Birkhe_Maila February 1, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
लु एक्लो बुरो ले 'जावस' भन्नुभो आफूलाई गिद फुरिराच, लु अर्को पनि - लाहुरे दाई पल्टनबाट घर फर्के पछि - कलकत्ते काइँयो केश मेरो बाङ्गो टेबुलमा ऐना छ पीरती मैले नलाको हैन तकदिरमा रैनछ धानको बाला झुलाउँदा मायालाई बोलाउँदा बाह्रबिसे माथि खुर्सानि बारि त्यै माथि लाह्सा छ कान्छि त रैछौ अर्कैको केटि तै पनि आशा छ धानको बाला झुलाउँदा मायालाई बोलाउँदा त्यो डाँडा पारि चार जाना सिपाइ म एउटा हवल्दार त्यो केटि मेरो त्यो केटि हाम्रो छोलास है खबरदार धानको बाला झुलाउँदा मायालाई बोलाउँदा आज पनि जाउँ जाउँ भोलि पनि जाउँ जाउँ पर्सि त गैहाल्छ थानकोट डाँडा काटे पछि परदेशी भैहाल्छ धानको बाला झुलाउँदा मायालाई बोलाउँदा आख्खुइ लरिबरि आख्खुइ.....
Read Full Discussion Thread for this article