Posted by: Birkhe_Maila February 1, 2006
the best country to live
Login in to Rate this Post:     0       ?        
कस्तो कोइसन हो गाँठे, अब कसरी भन्नु कुन देश सबभन्दा दामि भनेर। हद्द भए २-३ देश गइयो होला कुनै पनि बेष्ट लाएन आफ्नै गाम बाहेक। अब पर्खनुस ५० - ६० बर्ख जती चाइन्जो मिलो भने संसारभरिको सपै देश हेरौँला त्यतिन्जेल सम्म, अनि भनौँला। अइले त कसरि भन्नु देशहरु देख्या भए पो। थाहा नभाको कुरो गर्न हुन्न रे क्या :)
Read Full Discussion Thread for this article