Posted by: Birkhe_Maila February 1, 2006
Login in to Rate this Post:
0
?
चित्रे मैना संग -
धानको बाला ललौरी बिलौरी
बिना पोते स्वाउँदैन तिलरी
ए आँप त खानु चाना पारि
बेल खानु फोरेर
हामि संग लाउँछौ भने
लाउ माया जोडेर
हे
धानको बाला ललौरी बिलौरी
बिना पोते स्वाउँदैन तिलरी