Posted by: nepalean February 1, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
यो मुला भउते कराउदा नि सप्पै चुप्प लार बस्दारैछन के रे । यसरि बिष्नुका भक्तजनलाइ गालि गर्न पाइन्छ ? बाजे पञ्च बा पनि पञ्च म मात्रै होइन नाति नि पञ्च । कुरें १२ बर्ष खानलाइ लन्च बल्ल तयार भो सरकारको मञ्च । भुत्रो कराको ,तिम्रो पालो अब मर्यो हामी राष्ट्रबादि , देशनै हाम्रो खलेगरो ।
Read Full Discussion Thread for this article