Posted by: Gautam B. February 1, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
केटाकेटी हो, तो फोटुमा अम्रिका र यूरोपको फरक यहि हो भनेर देखाको कुरो अलि विशेष लागेर मात्रै टाँसेको हुम् क्या! अम्रिका र यूरोपको आजभोलिको सांस्कृतिक फरकनै झलल हुनेगरी देखियो जस्तो लाग्यो। (अब फोहर फुटै टाँस्ने मन हुँदो हो त अहिलेसम्म यो गोताएँले के के टाँसिसक्थ्यो होला रे क्या!) तैपनि त्यै फुटोलेनै हाम्रा गाम्लेहुरलाई चौतारी आम्न रोकेको हो भने माफ पाम्।
Read Full Discussion Thread for this article